शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका एक सांसद अनुपस्थित थिए।माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहे। संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव र माओवादी केन्द्रकी धर्मशिला चापागाईं शपथ समारोहमा उपस्थित भएनन्।

राष्ट्रियसभामा रमेशप्रसाद यादव अनुपस्थित रहे। संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार नेपाली, हिन्दी, भोजपुरीलगायत ११ भाषामा सांसदले शपथ लिएका थिए।आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

германиюостребованныемероприятияновостиday tours moscowfind people for sex