कति सांसदले कुन भाषामा लिए शपथ ?

 

काठमाडौं, २१ फागुन – संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ गरेका हुन् ।

प्रतिनिधिसभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली– २२४
मैथिली– १८
हिन्दी– ७
भोजपुरी– ७
थारू– ६
मगर– २
नेपाल भाषा (नेवारी)– २
बज्जिका– १
तामाङ– १
उर्दू– १
अवधि– १

राष्ट्रिय सभा कति सांसदले कुन भाषामा लिए शपथ
नेपाली – ५२
मैथिली– २
बज्जिका – १
शपथग्रहणमा अनुपस्थित प्रतिनिधिसभाका ४ सांसद 
रेशमलाल चौधरी – राजपा
महेन्द्र राय यादव – राजपा
धर्मशिला चापागाईं – माओवादी केन्द्र
टोपबहादुर रायमाझी – माओवादी केन्द्र

शपथग्रहणमा अनुस्थित राष्ट्रिय सभाका १ सांसद
रमेशप्रसाद यादव – राजपा

-आजको नयाँ पत्रिकामा खबर छ ।

Фокін Сергій Олександровичbestpartnerki.comreputaci.xyzkharkovmentssaint petersburg attractionsалександр лобановский супермаркет класс

Leave a Reply

Your email address will not be published. Required fields are marked *