घूस बाँडफाँट नमिल्दा कुटाकुट

 

धनगढी, १९ फागुन – हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीहरुबीच रकम बाँडफाँटमा कुरा नमिल्दा कार्यालय भित्रै कुटाकुट भएको छ ।

कुटाकुट हुँदा एक जना शक्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ । आजको कान्तिपुरमा खबर छ ।

yandex.ruсми мониторинг и социальных медиасредства продвижения брендапопал знатьпаркет массивmake a budget online free

Leave a Reply

Your email address will not be published. Required fields are marked *