दैनिक एक अर्ब ८९ करोड रेमिटेन्स भित्रिन्छ

 

काठमाडौं, १८ फागुन – विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ । गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो ।

गत आर्थिक वर्ष ०७३-७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । आजको नागरिक खबर छ ।

101otzyv.rumover.uzинтернеттиц 10доставка сборных грузов китайкупить elbi jar

Leave a Reply

Your email address will not be published. Required fields are marked *