के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ?

काठमाडौं, १८ फागुन – चीनको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ ।

२०१७ मे १२ मा बेल्ट एन्ड रोड इनिसियटिभमा सहकार्यका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो । समाचारमा लेखिएको छ, सोही परियोजनाअन्तर्गत रहेको नेपाल र चीनबीच विद्युत आद प्रदानका लागि गल्छी रसुवागढी केरुङ महत्वपूर्ण मानिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

единый визовый центр томскграмотаcountry whatтоп запросов яндекситалия вид на жительствовиза центр чита

Leave a Reply

Your email address will not be published. Required fields are marked *