चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय

 

बारा, १८ फागुन – राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ ।

गोठजस्तो विद्यालयमा बस्ने बेच्न र चकटी तथा पुस्तक राखने डेस्क र टेबल केही छैन । विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउन स्यायी शिक्षक । आजको नयाँ पत्रिकामा खबर छ ।

опытформinfo.1contmelanett.ruмеждународная экспресс доставка из китаяобувь на зиму женская

Leave a Reply

Your email address will not be published. Required fields are marked *