सडकले मूल सुकेपछि पानीको हाहाकार

 

पाल्पा, १७ फागुन – जिल्लाको पूर्वी क्षेत्र जोड्ने आर्यभञ्याङ–रामपुर सडकखण्ड विस्तारसँगै सडक आसपासका पानीका मुहान सुकेका छन् ।

हरित सडकका रुपमा परिचित यी सडकमा सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र गाउँपालिकामार्फत स्थानीय सरकारका प्रमुख तथा सदस्यले डोजरको प्रयोग गरेर सडक निर्माण गरेपछि सडक आसपासका बस्तीमा खानेपानीको मूल सुक्दा खानेपानीको हाहाकार हुन थालेको छ ।

आजको कारोबारमा खबर छ ।

создание курсбренд этоtripsдубова дошкалайфхаки для макияжа лицаколичество запросов по ключевым словам google

Leave a Reply

Your email address will not be published. Required fields are marked *