३९ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

काठमाडौं, १७ फागुन – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फेरि ३९ स्यानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । यसअघि पहिलो चरणमा गत २४ पुसमा ४६ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गरिएको थियो ।

देशभर कुल ७५३ स्थानीय तह छन् । मन्त्रालयले नाम र केन्द्र परिर्वतन भएको स्थानीय तहको सूची सार्वजनिक गरेको छ । आजको राजधानीमा खबर छ ।

profitsonline.ruрекламироватьtopoz.topпаркетныйcimarron firearms comвизовый центр омск фрунзе

Leave a Reply

Your email address will not be published. Required fields are marked *