सर्वसाधारणको रकम मिटरब्याजमा लगानी

काठमाडौं, १६ फागुन – नेपाल प्रहरीले राष्ट्र बैंकको स्वीकृतिबेगर गैरकानुनी रुपमा आर्थिक कारोबार गर्ने संस्थाको खोजीकार्य अघि बढाएको छ ।

बैंक तथा वित्तिय संस्था उवं सहकारीकोभन्दा बढी ब्याजदर उपलब्ध गराउने प्रलोभनमा सर्वसाधारणबाट गैरकानुनी रुपमा रकम उठाउने गिरोह पस्र्वी नेपालका विभिन्न स्थानबाट पक्राउ परेपछि ब्यूरोले अन्य जिल्लामा पनि अनुसन्धान थालेको हो ।

राष्ट्र बैंकले पनि यस्तो अपराधमा संलग्न विरुद्धको अभियानलाई निरन्तरता दिन ब्यूरोलाई अनुमति दिएको छ ।अाजकाे कारोबारमा खबर छ ।

travellingяндексучитьитальянскийпоисковая оптимизация и продвижение сайтовдокументы на визу в италию

Leave a Reply

Your email address will not be published. Required fields are marked *