गृहमन्त्रीमा बादल, पुन र शर्माले दाबी गरेपछि , प्रचण्ड परे तनावमा

केपी अाेली सरकारमा जान माअाेवादी केन्द्रमा गृहमन्त्रालय कसले पाउने भन्ने विषयमा तीव्र विवाद चर्किएको छ।

माओवादी केन्द्रमा नेता रामबहादुर थापा बादल र वर्षमान पुन दुवैले गृहमा दाबी गरेपछि विवादले ठूलाे रूप लिएकाे हो।

बादललाई ०६५ सालमा रक्षामन्त्री बन्दा पाएको असफलताका कारण देखाउँदै पुनले गहमा अाफनाे दाबी पेश गरेपछि पुन र बादलबीच टकराव बढेकाे छ ।

यता बादल र पुनले गृहमा दाबी गरिरहँदा जनार्दन शर्माले पनि गृहमा दाबी गरेकाे भित्री स्राेतले बताएकाे छ । याेसँगै त्रिकाेणात्मक दाबी परेकाे छ ।

प्रचण्ड तनाबमा 

आफू निकटका दुवै नेताहरूले गृहमा दावी गरेपछि अध्यक्ष प्रचण्ड कसरी व्यवस्थापन गर्ने भनेर अन्यौलमा परेका छन्। यो विषयका कारण उनी तनाबमा रहेका छन् ।

अध्यक्षले थापालाई गृहमन्त्री बनाउने परिस्थिति बन्दै गएपछि पुन पक्षधरले भने विभाजनमा गएर फर्किएका नेताहरुलाई प्रचण्डले काखी च्यापेको आरोप लगाउन थालेका छन्।

मोहन वैद्य नेतृत्वको माओवादीबाट फर्किएका वादल समुह र नयाँशक्तिबाट फर्किएका देवेन्द्र पौडेल समूहले बढी राजनीतिक लाभ लिएको उनीहरुको बुझाइ छ।

укладкакак продвинуть сайт в гуглrubinkharkov.dozorincentive tourism definitionбуз тайм

Leave a Reply

Your email address will not be published. Required fields are marked *