जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक !

 

काठमाडौं, ११ फागुन – केन्द्रीय तथ्यांक विभाग (सीबीएस)को पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ७९ लाख ८० हजार छ ।

यसमध्ये ४० लाखभन्दा बढी वैदेशीक रोजगारीमा भएको अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीको रुपमा संसरका विभिन्न मुलुकका छन् । यस्तै, सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ ।

यसरी हेर्दा नेपालमा कति जनसंख्याको बसोबास छ भन्ने एकिन गर्न निकै कठिन छ । तर, नेपालमा दूरसञ्चार क्षेत्रमा ग्राहक भने कुल जनसंख्याभन्दा बढी देखिन्छ । आजको कारोबारमा खबर छ ।

гдепродающийсайтаоформлениеrussian tour guideраскрутка сайтов

Leave a Reply

Your email address will not be published. Required fields are marked *