संघीय सरकारमा अब १७ मन्त्रालय

 

काठमाडौं, ११ फागुन – अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० व टा मन्त्रालय गाभिएर १७ व टामा सीमित हुने भएका हुन् ।

अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् । अब केन्द्रीय निकायसहित १८ वटा प्रमुख निकाय रहने छन् । आजको अन्नपूर्णमा खबर छ ।

sqиджетасимметричнаяallsjcamютуб и вктранспортные перевозки

Leave a Reply

Your email address will not be published. Required fields are marked *