कालिकोट:-
पोैस:-2
कालिकोट:-जिल्ला रास्कोट नगर पालिका वडाँ नम्बर 6 स्थित अार.सिपि बजार मा प्रधानमन्त्री कृषि अाधुनिकरण परियोजना अन्तर्गत कार्यन्वईन ईकाई स्याउ जोन कार्यक्रम सम्पन्न भयको छ प्रधानमन्त्री कृषि अाधुनिक करण परियोजना कार्यान्वयन ईकाई को अायोजना मा रहेको कार्यक्रम मा बोल्दै रास्कोट नगर पालिका वडाँ नम्बर 9 का वडाँ अध्यक्ष डबल बहादुर शाहि ले कृषान हरुले अाधुनिककरण परियोजना मा कृषान ले जति खटेर काम गरेपनि कृषान हरुलाई कृषि सम्बन्धि जनचेतना को अझै कमि भयको बताउनु भयो कृषान हरुले मनोमानि ढङ्गले छुट्टाछुट्टै काम गरेपनि सबै कृर्षानले समूह मार्फत काम गर्दा सजिलो हुने बताउनु भएको हो कार्यक्रम मा सहभागी स्याउ जोन रास्कोटका कृषक हरुको गुनासो लाई मध्यनजर गर्दै निर्णय समेत पारित गरियको हो प्रधानमन्त्री कृषि अाधुनिकरण स्याउ जोन कार्यक्रम हाल सम्म रास्कोट नगरपालिका,सान्नि त्रिबेर्णि गाउपालिका,र पचाल झरना गाउपालिका मा सञ्चालन रहेको छ निमित्त बरिस्ठ कृषि बिकास कार्यान्वयन ईकाई का प्रमुख असोक अधिकारि रास्कोट ईलाका प्रहरिका हवल्दार धिरेन्द्र कुमार बोली र प्रत्रकार को समेत सहभागीता रहेको थियो।।