कालिकोट: By-मान ब. बिश्वकर्मा

खाँडाचक्र नगरपालिका वडाँ न 1 मा आज लक्षित बर्गमा सुशासन प्रत्याभुत तथा समीक्षा कार्यक्रम सम्पन्न भयको छ ।।शुसानमैत्री सामाजिक न्याय,भ्रष्टाचार बिरुद्ध साँझा अभियान बाल केन्द्रीय कार्यालय को सहयोग र खाँडाचक्र नगरपालिका कालिकोट को समन्वय बाँस शाँखा कालिकोट को आयोजना मा सञ्चालन भयको कार्यक्रम मा बोल्दै खाँडाचक्र नगरपालिका कि उपप्रमुख र बाँस शाखा कालिकोट को विशेष अतिथि समेत रहनु भयकि उप प्रमुख बिजया बिष्ट ले सुसान मैत्रीपूर्ण सामाजिक न्याय भ्रष्टाचार बिरुद्ध साझाँ अभियान मा बोल्दै गत बर्ष मा भयको कार्यक्रम मा 7 लाख रुपैया मा सम्पुर्ण काम सकियो बताउनु भयो जुन भ्रष्टाचार सुसान पिछडिएका बर्ग लाई यो कार्यक्रम ले उद्दार समेत गर्ने बताउनु भयको हो।।

यसैगरि उप प्रमुख बिष्ट ले कालिकोट मा उत्पादन भयका अर्गानिक चिज हरु बाहिरियो को समेत बताउनु भयो अपांग भयका ब्यक्ति हरुलाई पाउने सेवा सुबिधा अहिले सम्पुर्ण वडा तथा नगर कार्या लयमा परिचय प्रत्र समेत भयको भताउनु भयो ।।

जुनसुकै सस्थाले कार्यक्रम गर्दा कार्यक्रम स्थलमै मात्र बोलेर नहुने बताउनु भयको हो जुन कुरा बोल्छोै त्यो कुरा लाई गर्न पनि सक्नु पर्छ बोलेर मात्रै नहुने बताउनु भयो।।
यसै गरि कार्यक्रम मा बोल्दै राष्ट्रिय सभाका सदस्य नरपति सुनार ले जुन यो समाज मा छ अति नै छुवाछूत र जाति विभेद लाई न्युनिकरण गर्न यो सँस्थाले अोह्मम भुमिका खेल्ने छ र समाज मा भयको कुरुति लाई चाडै न्युनिकरण गर्न यो सस्थालाई अझै थफ होैसला समेत प्रदान गर्नु भयको छ कार्यक्रम मा खाडााचक्र नगरपालिका वडा न:-2 का वडा अध्यक्ष बिर्ख सिङ बिश्वकर्मा र प्रहरी निरक्षक:- ईन्द्र बहादुर मल्ल को पनि सहभागीता रहेको थियो।