पार्टी बरिष्ठ नेता रामचन्द्र  पाैडेलकाे बहिष्कारकाे बावजुद नेपाली कांग्रेसकाे बैठक बसेकाे छ।बैठकमा सहभागी हुन उपसभापति विमलेन्द्र नीधिले सम्वाद गरेपनि उनकाे प्रयाश सफल भएन।यसपछि सभापति शेरवहादुर देउवाकाे सभापतित्वमा वैठक बस्याे।कांग्रेसकाे वैठक भित्र चलिरहदा बाहिर भने सभापति देउवा विरूद्ध नारावाजी भएकाे थियाे।यता वैठक बहिष्कार गरेका बरिष्ठ नेता पाैडेल भने पुर्वकाे महत्वपुर्ण मन्दिर पाथीभरा पुगेका छन।

महाधिवेशन कार्यतालिका वैठककाे प्रमुख एजेण्डा हुनुपर्ने माग सहति बैठक बहिषकार गरेकाे पाैडेल पक्षलेयाे माग पुरा नभएसम्म वैठकमा भाग नलिने अडान लिएकाे छ।तर,अहिले महाधिवेशनकाेलागि कुनै तयारी नभएकाेले कांग्रेस कार्यसमितिकाे समय थप हुने लगभग निश्चित छ।