काठमाडौं । लामाे समयदेखि प्रहरीले मस्टवाण्टेडकाे शुचिमा राखि खाेजि गरिरहेकाे गुण्डा नाइके मनाेज पुन र उनका सहयाेगी साेम अाले बुधबार प्रहरी इन्काउन्टरमा मारिएका छन । बिभिन्न अपराधिक गतिविधीमा संलग्न पुन नेपालबाटै फरार रहेका थिए । सिअाइबीकाे बिशेष टाेलिले उनि नेपाल अाएकाे जानकारी पाएलगत्तै सर्च अभियान चलाउने क्रममा प्रहरीलाृइ देखेर अाक्रमण गर्दै भाग्ने हुदा जवाफी कार्वाहीमा पुन र उनका सहयाेगी अाले मारीएका हुन ।
देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भइ प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको प्रहरीले बताएका छन । गाेलि लागेर घाइते दुवैजनाकाे उपचारकाे क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएकाे हाे । गुण्डा नाइके पुनले केहि बर्ष अघि   युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए ।

величениеwww.bolshoyvopros.rutualatinбаден фильтрfree live cam showsнасос в дом