पहिलोपटक कम्युनिस्टको एकमना सरकार

 

फागुन, ९ काठमाडौ – नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ ।

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता आधारपत्रमा हस्ताक्षर भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कम्युनिष्ट एकमना सरकारको नेतृत्व गर्नेछन् ।

२०४६ सालपछि कम्युनिष्ट नेताहरुले आठपटक सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् । तर पाँच बर्षसम्म कम्युनिष्ट एकमना सरकार भने एक पटक पनि बनेको छैन । अाजकाे नागरिक दैनिकमा खबर छ ।

примермиралинкс биржаоптимизация и продвижение сайтовновости smmзаказать билет на самолет дешевоdns система организации

Leave a Reply

Your email address will not be published. Required fields are marked *