काठमाडौं : अर्बौ रुपैंया भ्रष्टाचार गरेको भन्दै सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको २ कार्यालयमा अस्ति राती नेकपाले कारबाही गरेको छ । भूकम्पको नाममा सो संस्थाले अर्बौ रुपैंया हिनामिना गरेको आरोप लगाउँदै नेकपाले जानकारबाही गरेको हाम्रो संवाददाताले जानकारी दिएका छन् । आगजनीबाट करिव १ करोड बराबरको धनमाल क्षति भएको छ । 

события яндекс метрикаtwitterhost задать в robots txtodessamediaвебвизор яндекс метрикаандорра отдых