प्रदेश ५ को उपसभामुखका लागि २ जनाको उम्मेदवारी

बुटवल, ६ फागुन — प्रदेश ५ को आइतबार हुने उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । शनिबार भएको मनोनयनमा वाम गठबन्धनबाट एमालेकी कृष्णी थारु र कांग्रेसबाट रिना नेपाल विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो ।
बर्दियाकी थारुलाई एमालेले समानुपातिक सांसद बनाएको हो । त्यस्तै कपिलवस्तुकी विश्वकर्मा कांग्रेसबाट समामानुपातिक सांसद हुन् ।
 
संसद् सचिवालयका अनुसार दुई जनाको उम्मेदवारी परेपछि आइतबार उपसभामुखको निर्वाचन हुनेछ ।  निर्वाचनका लागिवाम गठबन्धनको स्पष्ट बहुमत छ । सभामुखमा माओवादीबाट पूर्णबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए ।
 
गठबन्धनबाट एमालेलाई उपसभामुख परेको थियो । एमालेले थारुको उम्मेदवारी शनिबार बिहान टुंगो लगाएको थियो । एमालेका तर्फबाट मनोनयन दर्ता गरेपछि कांग्रेसले रिनालाई उपसभामुखको उम्मेदवार गराउने निर्णय गरेको हो ।अाजकाे कान्तिपुरमा खवर छ ।

интернет разработкасервисбеларусибрендаpayperprofits отзывы о компаниимосквастар смс рассылка

Leave a Reply

Your email address will not be published. Required fields are marked *