डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर आक्रमण

डँडेल्धुराको काफली टावरको आक्रमणका कारण डँडेल्धुरामा एनसेल सेवा अवरुद्ध भएको सामाचार छ ।

नारायणी आक्रमण

यसैगरी नारायणी ब्युरो अन्तर्गत मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावरमाथि कारबाही भएको समाचारमा जनाएको छ । यसैगरी तनहुँकाे एनसेल टावरमामाथि कारबाही गरेकाे  छ ।

रामेछापकाे अाजगनी

यसैबीच रामेछापकाे रामेछाप डाँडामा र लखनपुरकाे थापा गाउँमा रहेकाे एनसेलकाे टावरमा अाजगनी गरेकाे छ । यसबीच दोलखा जिल्लाको सदरमुकाम चरिकोट नजिकै चरिघ्याङ् डाँडामा रहेको एनसेल टावरमाथि नेकपाका कार्यकर्ताले कारबाही गरेको दोलखा संवाददाताले जनाएके छ ।   अन्यत्रको क्षतिको विवरण आउन बाँकी छ । 

детском йогаработудиректкупить горнолыжный турмеланет ру базовый марафонрейтинг лучших дренажных насосов