विजयी उम्मेदवारलाई बधाइ दिँदै ओलीले भनेः जनतालाई निराश पार्दैनौँ 

२४ मंसिर  अग्निज्वाला –भक्तपुर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणको जिम्मा वाम गठबन्धनका काँधमा आएको बताएका छन्। आइतबार आफ्नै निवासमा भक्तपुरबाट प्रतिनिधिसभामा विजयी एमालेका युवा नेता महेश बस्नेत र प्रदेश सभामा विजयी शशीजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाइ दिँदै अध्यक्ष ओलीले सबै मिलेर देश विकासमा लाग्नु पर्ने बताए।angel.cowordstat яндекс ключевых статистика словsell productsglavnoeКак доставить малые грузы из Китаякурсы по созданию интернет магазина