राजनीतिक लाइन प्रष्ट नभएकाे,अध्ययन र मननमा खास ध्यान नदिने बादलले अचानक प्रचण्डलाइ छाडेर प्रधानमन्त्री केपी अेालीकाे साथ लागेका छन।यसैकारण उनी अहिले पुर्वमाअेावादीलाइ बढता पेलेर कडा अेालीसमर्थक भएका छन।यसैकाे नतिजा हाे कि उनले भुमिगत अान्दाेलन गरिरहेका नेत्रविक्रम चन्द विप्लवलाइ समेत पेलेका छन।तर, राज्यब्यवस्था समितिकाे बैठकमा प्रचण्डका खास मानिस जनार्दन शर्माले गृहमन्त्रीले राम्राे काम  गर्न नसकेकाे भनेर सर्लाही घटनाकाे विराेध गरेपछि बादल रक्षात्मक अवस्थामा पुगेका छन। तर स्राेतले दिएकाे जानकारी अनुसार, बादललाइ यसरी जनार्दन शर्माले हकारेपछि भाेलिपल्ट नै उनी प्रचण्ड निवास खुमलटार पुगेर केपी अेालीतिर नलागेकाे प्रष्टिकरण दिएका छन।

तर यस घटनापछि पनि वादल कता लागेका छन भनेर खुल्न सकेकाे छैन ।