नेकपा वैठक फेरि सरेकाे छ।शनिवारकाे लागि डाकिएकाे बैठक प्रधानमन्त्री केपी अेाली भारत जाने भएपछि अचानक सारिएकाे थियाे। यसपछि साेमवारकाे लागि वैठक डाकिएकाे थियाे ।तर,साेमवारकाे वैठक पनि अबेर राती तयारी नपुगेकाे भन्दै भोलिको लागि सारिएकाे छ।र,भोलि नै बैठक वस्छ वा बस्दैन भन्ने कुनै टुंगाे छैन।

नेताहरू माथिल्लाे निकाय पाेलिटब्युराे नै गठन गर्न सकिरहेका छैनन।उनीहरूलाइ पाेलिटब्युराे गठनमा के ले अवराेध गरिरहेकाे छ भन्ने नै बुझन कठिन भइरहेकाे छ।

समयकाे चाप यसकारण पनि परेकाे छ कि प्रधानमन्त्री केपी अेाली जेठ २५ गते ९ दिन लामाे युराेप भ्रमणमा जादैछन र यसअघि नै पाेलिटब्युराे गठन गर्ने तयारी छ ।