सरकारका वरिष्ठ पुर्वसचिव रामेश्वर खनालले दुइ तिहाइ मतको कम्युनिष्ट सरकारलाइ २ वटा महत्वपुर्ण सुझाव दिएका छन।
राजधानीमा खुल्ला रहेकाे एउटै मात्र स्थान खुल्लामञ्च खुल्ला नरही भुमाफियाकाे हातमा परेपछि उनले सरकारलाइ यसकाे सदुपयाेग कसरी गर्ने भनेर सुझाव दिएका हुन।चाैतर्फी दवाव र विराेधपछि टुँडिखेलमा अकास्मात बनेकाे टहरा महानगरपालिकाले भत्काएकै दिन उनले सरकारलाइ अब याे ठाउँलाइ के गर्ने भनेर सुझाव दिएका हुन।उनले भनेका छन-
१.खुल्लामञ्चलाइ पुर्ण रूपमा खुल्ला राख्ने । यसमा कुनैपनि पार्किङ वा कसैलाइ पनि अेागटन नदिने ।
२.भृकुटीमण्डपमा रहेकाे अहिलेका सवै संरचना भत्काउने र त्यहाँ ठुलाे कन्फरेन्स हल बनाउने ।
पुर्व अर्थ सचिव समेत रहेका खनालले दिएकाे सुझाव यसकारणले पनि मनन याेग्य छ कि राजधानीमा अब खुल्ला ठाउँ नै छैन।साथै,वानेश्वरमा रहेकाे एक मात्र हल संसद भवनकाे रूपमा प्रयाेग भएपछि कुनै ठुलाे सभा समाराेह गर्न वा पार्टीकाे महाधिवेशन गर्न समेत ठाउँ छैन। त्यसकारण खनालले दिएकाे सुझाव सरकारले मानेेेको भए राम्रो हुन्थ्योकी ?