काठमाडौँ मंसिर २४

            प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति   विजयी

शेरबहादुर देउवा

शेरबहादुर देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा फराकिलो मतान्तरसहित डडेलधुराबाट विजयी भएका छन्।

उनले २८ हजार ४४ मत पाए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २१ हजार १ सय १५ मत पाए।

कांग्रेसका हस्तीहरुले नै पराजित भैरहेका बेला देउवाले भने विजयी हात पारेका छन्। देउवाले निरन्तर डडेलधुराबाट जित्दै आएका छन्।

сковородка вокtransвиза мебельнаяrusslandrussia as a tourist destinationютуб смотреть фильмы онлайн