नेतालाइ धेरै र ठुलाे माला लगाइदिने अनाैठाे प्रतिस्पर्धा चल्न थालेकाे छ।यहि प्रतिस्पर्धामा अर्काे नेताकाे लहरमा अब खानेपानी मन्त्री विना मगर समेत सामेल भएकी छिन। जसकाे अहिले खुव चर्चा भइरहेकाे छ। उनलाइ  बेलौरी नगरपालिकाले २१किलाेकाे माला लगाइदिएकाेे छ।र,माला लगाइदिएकाे लगत्तै नगरपालिकाले २१ वटा मागपत्र पनि उनलाइ थमाइदिएकाे छ।

उनी कञ्चनपुरबाटै निर्वाचित सांसद पनि हुन।प्रचण्डकाे वुहारी भएकाेले मात्र हाेइन अहिले उनी मन्त्री समेत रहेकाेले उनीसंग अहिले ठुलाे अपेक्षा पनि गरिएकाे छ।र,अनाैठाे के भयो भने २१ किलाेकाे माला लगाइ  २१ वटा मागपत्र थमाइयो ।