तराईमा मधेशी गठबन्धनको अग्रता

                                        वीरगन्ज १२ मुर्लीबगैंचा मतदान केन्द्रमा बिहिबार मतदान गर्न लाम लागेका मतदाता परिचयपत्र देखाउँदै

अग्निज्वाला– बाँके

पहाडी क्षेत्रको चुनावी परिणाम वामगठबन्धनको पक्षमा गइरहेका बेला ‘तराई  मधेश’ को रुपमा चिनिने प्रदेश–२ मा भने मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले आश्चर्यजनक अग्रता हासिल गरेका छन्। मधेश केन्द्रित यी दुई पश्चिमी मधेशको बाँके र कैलालीमा समेत प्रभा देखिएको  छ।

Prabhubank

पहाडी क्षेत्रमा ठूलो मतान्तरका साथ एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धनले अग्रता हासिल गर्दा प्रदेश–२ मा भने फोरम र राजपाको अग्रता छ। प्रदेश–२ का ३२ मध्ये आधा भन्दा धेरै सिटमा यी दुई दलका उम्मेदवारहरुको अग्रता छ।

वामगठबन्धन प्रदेश–२ को परिणाममा कमजोर देखिएको छ।

touristique visasalesзаказатьрокерский макияжrussia travel warningпродвижение сайта