दार्चुलामा जिप दुर्घटना हुदा ११ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे छ।म १ ज २८० नम्वरकाे जिप सडक बाट ५सय मिटर तल महाकाली नदीमा खसेकाे हाे।जिप दार्चुलाकाे राताकाठा भन्ने स्थानमा खसेकाे हाे।तर दुर्घटनामा चालक दीपक धामी भने घाइते मात्र भएका छन।उनकाे उपचार भइरहेकाे छ।जीपमा १२ जना सवार थिए।राती अध्याराे र पहाडकाे वाटाे अप्ठयाराे भएकाेले दुर्घटना भएकाे अनुमान गरिएकाे छ।दुर्घटना भएकाे ठाउमा पहिराे गएकाेले लाश संकलन गर्न कठिन भएको छ।