ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ७ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ७ जनाको शव नचिनिने अवस्थामा भेटिएको स्थानीय बासिन्दा र नेपाल प्रहरीले पुष्ठि गरेका छन । शवको पहिचान हुन बाँकी छ ।