विविसी ,भारतले पाकिस्तानमा हमला गरेकाे छ । भारतकाे लडाकु विमान पाकिस्तानमा नै घुसेर मंगलवार विहान हमला गरेका हुन।पाकिस्तानले  सर्जिकल अटयाक गरेकाे बताइएकाे छ।पाकिस्तानले भारतीय लडाकु विमानले मुजफरावादमा हमला गरेकाे जनाएकाे छ।मानशेरा जिल्लाकाे वालकाेट भन्ने स्थानमा बम हानिएकाे भनिएपनि यसकाे यकि क्षति थाह हुन सकेकाे छैन। भारतीय पक्षले यस हमला पाकिस्तानमा ठुलाे क्षति भएकाे समाचार फैलाएकाे छ तर पाकिस्तानले कुनै क्षति नभएकाे जनाएकाे छ।विविसीका अनुसार,भारतले हमला गरेकाे स्थान पनि वालकाेट नभएर काश्मिर नजिककाे खैवर पख्तुनख्वाह भन्ने स्थान हाे।याे सिमा नजिक नभइ पाकिस्तानकाे भित्रि भाग हाे।

हमला लगत्तै पाकिस्तानले यस क्षेत्रलाइ घेरेकाे छ।र,हमलाकाे क्षति के कति भयाे भनने कुरा खुल्न सकेकाे छैन।