अग्निज्वाला –काठमाडौं

Image result for map of nepal including culture people

मंसिर २३

नेपालको इतिहासमा बामहरुको टुटफुट भैरहने गरेको पाइन्छ ।यसबेला बाम ठुला दल एक भएका  छन् ।सरकार बन्दा भागबन्डामा बिभाजन हुने इतिहास छ।यो इतिहास भत्काउन ठुलो चुनौती देखिन्छ किनकि एमाले र माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षि को संख्या ठुलो रहेको छ। यसलाई व्यवस्थापन गर्ने एउटा बिधिले मात्र नपुग्ने देखिन्छ ।

अझपनि मन्त्री दोहोरिने र नयाँ  अनुहार लाई दिने भन्ने बारे केही टुङगाे छैन ।धेरै पुराना नेताहरुले पनि अवसर नपाएको देखिन्छ पुराना र पाका नेतालाई मन्त्री बनाउदा र युवालाई अवसर दिदा पनि दलित ,आदिवासी ,र मधेसी लाई मिलाएर सरकार बनाउन गठबन्धन लाई ठुलो  चुनौती देखिन्छ ।किनकि

खस आर्यमै मन्त्री बन्नेको ठुलै लर्को अगाडी आएको छ।

यसै कारणले पनि समाबेसि सरकार नबन्ने खतरा आएको बिस्लेसकहरुको भनाइ छ।

प्रतिक्रिया गर्नुहोस् l

 

 

 

 являетсяжитьagences lesdeclacar.com.uaweb money managementмонетизация новостного сайта