पाकिस्तानमा आतंककारी आक्रमणमा परी ११ सैन्य अधिकारीको मृत्यु

पाकिस्तान,२२ माग । पाकिस्तानको उत्तर–पश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको मृत्यु भएको छ ।

मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । पाकिस्तानको राष्ट्रिय सेनाले जानकारी दिएको हो । उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गरेका छन् । उनले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने समेत बताएका छन् ।

сайтыбыстроесайтасайтовподобрать румяна цветупоисковый сайт

Leave a Reply

Your email address will not be published. Required fields are marked *