पार्टी फुटेपछि विवेकशील साझाले मधेश मिशन मार्फत आफुलाइ सम्हाल्नतिर लागेकेा छ।

गत पुष २७ गते पार्टी फुटेपछि विवेकशील साझालाे अर्काे साल महाधिवेशन गर्ने मिति सार्वजनिक गरेकाे छ।अर्काे फागुनमा महाधिवेशन गर्ने उसले जानकारी गराएकाे हाे।पार्टी संयाेजक रहेका रवीन्द्र मिश्र सहितकाे टिमले माघकाे तेस्राे हप्ता देखि मधेशमा विशेष कार्यक्रम चलाउने भएकाे छ।यसलाइ उसले मधेश मिशन नाम दिएकाे छ।यस मिशनबाट मधेशमा विवेकशीलकाे अवस्था कस्ताे छ भनेर वुझने तथा यसपछि संगठन विस्तार गर्ने याेजना उनीहरूकाे रहेकाे छ।