जनार्दन शर्मा १९ हजार मतान्तरसहित रुकुम पश्चिमबाट विजयी

अग्निज्वाला –काठमाडौं

मंसिर २३, २०७४-रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।

 

मोरङ ६ : शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

मंसिर २३, २०७४-मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् ।पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।मोरङ ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका छन् ।

 

कोको   भए  विजयी

1.काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

2.काठमाडौं ४ मा गगन थापा विजयी, राजन भट्टराई पराजित

3.काठमाडौं-८ बाट एमालेका जीवनराम श्रेष्ठ विजयी

4.काठमाडौंमा हारेका योगेश भट्टराईले ताप्लेजुङबाट जित निकाले

5.मोरङ ३ : शर्मालाई हराउँदै एमाले उम्मेदवार ढकाल विजयी

6.ललितपुर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जन विजयी

 сортаluxeоферыраилькто входит в отдел маркетингамакияж в стиле инстаграм