बामदेवलाई छाया प्रधानमन्त्री बनाउने भएपछि नेकपामा विवाद साम्य । के हो छाया प्रधानमन्त्री ?

नेकपाले पार्टी र सरकारलाई ब्यवस्थित बनाउन ३९ विभागहरु निर्माण गर्ने भएको छ । ३९ विभाग मध्ये सवैभन्दा शक्तिशाली बिभाग बन्ने भएको छ। प्रधानमन्त्री कार्यालदेखि सवै मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी गर्नेछ । भ्रष्टाचार नियन्त्रण सुशासनका पक्षमा राष्ट्रिय, अन्तराष्ट्रिय अनुभवहरुलाई अध्ययन गरी पार्टी र सरकारलाई सुझाव दिनेछ । पार्टीभित्र छाया प्रधानमन्त्रीको काम गर्ने विभागको प्रमुख बनाउने प्रस्ताव विहीबार राति प्रचण्डले गरेका थिए । प्रचण्डको यही प्रस्तावपछि गौतम रातारात शान्त भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताएका छन । बाकी  बिभागको जिम्मा कोको ले पाउने हुन त्यो भने बाहिर आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *