छोटो समय चर्चामा आउन चाहाने बानी भएका प्रधानमन्त्री केपी ओली र राजपा नेताहरूविच मंगलवार २ घण्टा वार्ता भयाे।वालुवाटारमा राजपाका पाचै जना नेता पुगेका थिए भने सरकारकाे तर्फवाट प्रधानमन्त्री वली र उनका राजनीतिक सल्लाहकार विष्णु  रिमाल मात्र थिए।नेताहरूविच सुरूमा हिन्दीमा वार्तालाप भयाे।प्रधानमन्त्री पनि मजाकमा हिन्दी नै बाेलिरहे।तर,राजपा नेता शरदसिह भण्डारीले भने नेपाली भाषामा नै वाेले।वैठकमा राजपाका अरू सवै नेता दाया तर्फ बसे भने अनि झा मात्र वाया छेउमा विष्णु रिमालसंग बसे।उनी वैठकमा खास वाेलेनन।राजपा अध्यक्ष मण्डलका संयाेजक राजेन्द्र महताे भएपनि प्रधानमन्त्रीकाे छेउवमा महन्थ ठाकुर बसे।प्रधानमन्त्री वलीले यस वार्तामा संविधान संशाेधनकाे  लागि वारम्वार वाेल्दै आएका प्रचण्डलाइ भने राखेनन।यस वार्तामा छिटाे माग सम्वाेधन गर्नुपनर्ने अन्यथा सरकारलाइ दिएकाे समर्थन फिर्ता लिने चेतावनी राजपा नेताले दिए।र,अन्त्यमा प्रधानमन्त्रीले राजपाकाे माग सम्वाेधनकाे लागि सात दिनकाे समय दिन समय मागे। वैठक सकियपछि पनि नेताहरू बिच हिन्दीमा नै कुरो भयो । जुनसुकै भाषा बोल्दात फरक नपर्ला तर सरकारी निवासमा स्वदेशी नेतासँग भारतीय हिन्दी भाषा बोल्नु कतिको सान्दर्भिक होला यो भने हेर्न बाकी छ।