शाह पाेखराकाे विनध्यवासिनी मन्दिर पुग्दा उनकाे समर्थकले जयजयकार गरेका छन।पुष २ गते करिव २ साताकाे लागि पाेखरा गएका पुर्वराजा शाह अाफै सवारी हाकेर मन्दिर  दर्शनकाे लागि पुगेका हुन।उनी पुग्दाका समर्थकले राजा अाउ देश बचाउ भनेर नारा लगाएका थिए।मन्दिरमा पुग्दा नारा मात्र लागेन कतिपयले पुर्वराजा र पुर्वरानीकाे तस्वीर समेत वाेकेका थिए।