संसदकाे हिउदे अधिवेशन पुष ११ गतेकाे लागि डाकिएकाे छ।मंगलवार राष्ट्रपति विधादेवी भण्डारीले संसद अधिवेशन डाक्नु भएकाे हाे।मन्त्रीपरिषद वैठकले पुष ११ गते संसद अधिवेशन डाक्नकाे लागि सिफारिश गरेकाे थियाे।