कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा टेलिभिजनमा कार्यरत बिभिन्न कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो भने उत्कृष्ट एड्भरटाईजिङ एजेन्सीको रुपमा कि एडभरटाईजिङ एजेन्सीका प्रबन्ध निर्देशक रविन्द्रकुमार रिजाललाई सम्मान गरिएको थियो ।

कि एड्भरटाइजिङ् एजेन्सीले टेलिभिजनसँग गत आर्थिक बर्षमा ७ करोड ४२ लाख २५ हजार बराबरको कारोबार गरेको थियो । कार्यक्रममा मिडिया हब र मिडिया टाइम्स प्रालि पनि सम्मानित भएका थिएkitsсделатьпоисковыйнижнее женское бельекупити сапоги жіночіaverage temperature moscow