राजनीतिमा अत्यन्तै चलाक र राजनीतिक नेतालाई चलाउन सिपालु प्रचण्ड यसै  साता जिसस क्राइस्टको अधुरो काम पूरा गर्न आफूलाई खटाएक दावी गर्ने कथित धर्मगुरुको एउटा अरु कुनै देशले गर्न नमानेको धार्मिक सम्मेलनमा उनलाई डाकिए पनि अन्तिममा उनी गयल भए । पछि प्रधानमन्त्री एक्लैले उद्घाटन गरे र आलोचना सहनु पर्यो । र यसको फाइदा अर्का अध्यक्ष प्रचण्डमा गयो। यसै मेसोमा प्रधानमन्त्रीलेे बुद्धिजीवीहरुलाई ‘असलियत बाहिर आउला, अलिक विचार गर्नुस्’ भनेर चेताएका छन। यसक्रममा प्रचण्डको हात पार्टीमा ,बुद्धिजीवीहरुमा माथी परेको र पार्टीका असन्तुष्ट नेताकार्यकर्ताले प्रचण्ड नै माने बिश्लेशक बताउछन।