काठमाडौं , १७ माघ – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षा माग्दै निवेदन दिएका छन् ।
बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन् ।त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीकाबारे उठाएका प्रश्नको मुद्दामा वहस पैरवी गरेकोप्रति प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन् । पराजुलीले ज्यान मार्ने धम्की दिएको प्रमाणित भएमा उनी जेलसमेत जानसक्ने छन् ।

мероприятияэффективнаяcheapest online gun storeпрограммпродвижение сайта в google курсывиза в италию официальный сайт