चितवनमा प्रचण्डको अग्रता

           अग्निज्वाला डटकम

Image result for prachanda photo

२२ मंसिर,

हाम्रा रेपोटरका अनुसार  चितवन -३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् ।

प्रचण्डले ११२मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले  ६८मत मात्रै पाएका छन् ।

यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

tanfoglio fratelliанализ сайта онлайнкак продвинуть сайт в поискеboitobravoil Турал Маиловискать фото в гугл