दिल्लिका विश्वासपात्र मानियका राजपाका पुर्व संयाेजक महन्थ ठाकुर अाज भारत जाने भएका छन।राती काठमाण्डाैंबाट दिल्लि जान लागेका ठाकुरकाे भ्रमणकाे प्रयाेजन के हाे भनेर चाहि उनले पार्टीमा कसैलाई बताएका छैनन।राजपाकाे संयाेजक भएर करिव डेढ बर्षसम्म चलाएका ठाकुरले यस पद बाट अाफुलाइ हटाए लगत्तै भारतकाे दिल्लि जान लागेका हुन। नेता ठाकुर भारत जाने भएपछि राजपाकाे वैठक पनि अनिश्चित भएकाे छ।साेमवार डाकेकाे राजपाकाे वैठक ठाकुरले सहभागी नहुने बताएपछि अचानक वैठक राेकिएकाे थियाे।तर,अब ठाकुर दिल्लि जाने भएपछि वैठक वस्ने र सरकारलाइ दिएकाे समर्थन फिर्ता लिने कि नलिने भन्ने निैणय हुन सकेन।