यो पत्र वीर अस्पतालका न्युराे सर्जरी युनिट प्रमुख प्रा.डा.ध्रुवराज अधिकारीले लेखेका हुन।कारण छ , स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाइ पर्याप्त घुस र चाकडी दिन नसकेकाे भन्दै डाक्टरले राजीनामा दिएका छन।उनले अाफनाे राजीनामा समेत सार्वजनिक गरेका छन।उनले उपप्रधान तथा स्वास्थय मन्त्रीलाइ समेत सम्वाेधन गरि राजीनामा लेखेका छन।उनकाे राजीनामा हातैले लेखिएकाे छ।वीर अस्पतालमा पद खालि हुदा पनि अाफुलाइ पद नदिइएकाे र काम विहिन बनाइएकाे तथा एक बर्ष देखि तलब समेत नपाएकाे उनले पत्रमा लेखेका छन।सिधै मन्त्रीले घुस मागेकाे भन्दै पत्र लेखेर राजीनामा दिएकाे याे पहिलाे घटना हो