चितवन, चर्चित हात्ती ध्रुवेले छाेराे पाएकाे छ।केही बर्षअघि गाउ शहर ध्वस्त पारेर अातंक मच्चाएर चर्चा पाएकाेले ध्रुवे हात्तीकाे संसर्गबाट अाज चितवनकाे कसरामा तमरकलीले छाेरा अर्थात छावा पाएकी छिन।फुच्चे हात्ती स्वस्थ छ ।अहिले ध्रुवेकाे छाेराे स्याहार्न कसरामा भ्याइ नभ्याइ परेकाे छ।तमरकलीले विहान ४ बजे वच्चा पाएकी हाे। आशा गर्यौ छोराछोरी पायपछि ब्यहारिक हुन्छन भन्थे ध्रुवेले अब  अातंक नमच्चाउला।