काेइराला वंशका तिन जना नेतालाइ एउटै माला लगाइदिएर विराटनगरमा एक भएकाे सन्देश दिन खाेजिएकाे छ।काेइराला निवास विराटनगरमा वीपीपुत्र डा शशांक काेइराला,नाेना पुत्र डा.शेखर काेइराला र गिरिजाप्रसाद काेइरालापुत्री सुजाता काेइरालालाइ एउटै माला लगाएर अब एक भएर हिडन सन्देश दिइएकाे छ।विराटनगरमा गिरिजाप्रसाद काेइराला फाउन्डेशन उदघाटन गर्दै तिनै जना नेताले अाफुहरू अब एक भएर हिडने कांग्रेसलाइ पुरानै ठाउमा फर्काउने बताएका छन।कांग्रेस महामन्त्री डा शशांक काेइरालाले अब कांग्रेस अघि बढने बताए भने अर्काे नेता शेखरले भने प्रतिपक्षमा पनि कांग्रेसले गतिलाे भुमिका खेल्न नसकेकाे बताए।