नेपाली कांग्रेसकाे वैठक जम्मा ५ मिनेट बसेर स्थगीत भएकाे छ।अब केन्द्रिय समितिकाे वैठक आज  २ बजे पुन वस्नेछ ।तर याे वैठक अघि सभापति शेरवहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पाैडेल र कृष्ण सिटाैलासंग भेट गर्नेछन।सभापति देउवा पार्टी कार्यालय प्रवेश गर्दा नेविसंघका विधार्थीले नै नारावाजी गरेपछिकाे वैठक निकै तनावपुर्ण भएकाे थियाे।पार्टी कार्यालयमा सात घण्टासम्म नेताहरू एकै ठाउमा बसे र विभिन्न समुहमा वाडिएर फरक फरक वैठक गरियाे।तर,यसपछि वसेकेा केन्द्रिय समितिकाे वैठकमा भने कुनै ठाेस एजेण्डामा प्रवेश नगरि आआजको लागि वैठक सारियाे।