लामो समयदेखि चलिरहेको उत्तर काेरिया र अमेरिकाको शितयुद अझै बल्झिने भएको छ।यसैक्रममा उत्तर काेरियाले  फेरि मिसायल परिक्षण गरेकाे छ।याे मिसायल परिक्षण हुदा यसका शासक किम जाेङ उन अाफै प्रत्यक्ष रूपमा हेर्न उपस्थित भएकाे उत्तर काेरियाली समाचार एजेन्सीले जनाएकाे छ।तर यसवारेमा विस्तृत  जानकारी दिइएकाे छैन।यसवारेमा थाेरै मानिसलाइ मात्र जानकारी छ र याे हतियार नया बनाइएकाे हाे कि पहिले नै तयार पारिएकाे हतियार परिक्षण गरिएकाे हाे भनेर सार्वजनिक भएकाे छैन।तर सिएनएनका अनुसार याे हतियार लङ रेन्ज अार्टिलरी हाे र याे रकेट लन्चर जस्तै हाे।शुक्रवार नै यसकाे परिक्षण गरिएकाे उत्तर काेरियाली समाचार एजेन्सी केसीएनएले जनाएकाे छ।अमेरिकाले भने यसलाइ धम्कीकाे रूपमा लिएकाे र उत्तर काेरियाले फेेेेरि