पुर्वपञ्चहरूकाे दल भनेर चिनिने राप्रपाहरुको एकताकाे पहल भइरहदा राप्रपा अध्यक्ष कमलले एकताकाे लागि पशुपति शमशेर र डा.प्रकाशचन्द्र लाेहनीसंग भेट गरेका छन। यसैक्रममा थापाले अाफनाे पार्टीकाे बटमलाइन सार्वजनिक गरेका छन।तर यी नेताहरूविच सामुहिक रूपमा भने भेट भएकाे छैन।तर राप्रपा अध्यक्ष थापाले भने पार्टी एकतामा राणा र लाेहनीसंगकाे वार्तापछि अाफनाे बटमलाइन सार्वजनिक रूपमै राखेका छन।

कमल थापाकाे याे भनाइले राप्रपा भित्र एकताकाे कुरा एउटा तहमा पुगेर पनि राेकिएकाे अनुमान गर्न सकिन्छ।अझ कमलकै पार्टीका नेता माेहन श्रेष्ठले त झन किटानकाथ यसवारेमा वाेलेका छन।उनले भइसकेकाे सहमति समेत भाडने काम भएकाे बताएका छन।
दुवै नेताले राप्रपाकाे एकतामा दरार अाएकाे बताएपनि कसले यस्ताे गरयाे भन्ने चाहि खुलाएका छैनन। र दुवैले यसकाे लागि पशुपति शमशेर राणालाइ संकेत गरेका छन।