कार्यदल बैठक। फाइल तस्विरकार्यदल बैठक। फाइल तस्विर

बैठकमा केन्द्रीय सरकार गठनका लागि पद बाँडफाँट गर्ने अपेक्षा गरिएको छ।

दुवै दलका नेता सम्मिलित कार्यदलले हिजो प्रदेश सरकार प्रमुख ६०/४० तथा प्रदेश मन्त्रीमा ७०/३० भागबण्डा गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारका भाबण्डा सकिएकाले दुवै पार्टी केन्द्रका पदका लागि सहमति जुटाउन प्रयासरत छन्।

учеба за границей грантысайтавиза китайтега примеры titleтуфли женские фотоkazan girls